हाम्रो बारेमा

मिसन: सेवा अपुग भएका समुदायहरुका लागि स्वास्थ्य सेवामा सुधार  

कार्यक्रम: वर्तमानमा, हामी दुई स्वास्थ्य सेवा प्रवाह क्षेत्रहरूमा काम गर्छौं: प्रदेश – ७ को अछाम र प्रदेश – ३ को दोलखामा तीनवटा स्वास्थ्य संस्था (बयालपाटा अस्पताल, चरिकोट अस्पताल र चौरमांडौ प्राथमिक स्वास्थ्य केन्द्र) र ९ वटा भन्दा बढी गाउँ तथा नगर पालिकाहरुको पकड क्षेत्रमा २४,५०,००० बढी जनतालाई स्वस्थ सेवा प्रवाह गरेका छौ।

पृष्ठभूमि:

न्याय हेल्थ नेपाल तथा जनसंख्या मन्त्रालयको सरकारी – गैरसरकारी साझेदारी मार्फत हामी  नेपालका सुविधा वञ्चित समुदायहरूलाई गुणस्तरीय, पहुँचयोग्य, एकीकृत स्वास्थ्यसेवा प्रदान गर्दछौं। हामी सुदुरपश्चिम प्रदेशको अत्यन्तै ग्रामिण क्षेत्र, अछाम र २०७२ सालको भूकम्पको केन्द्रबिन्दु रहेको दोलखामा कार्यरत छौँ । हरेक वर्ष ३७० भन्दा बढी कर्मचारीहरूले हाम्रा सेवाक्षेत्रभित्रका १५०,००० भन्दा बढी मानिसहरूलाई सेवा प्रदान गर्दछन् । १० वर्षको यस समयावधिमा यस साझेदारी मार्फत ग्रामिण क्षेत्रका ७ लाखभन्दा बढी जनताले निशुल्क एवम् गुणस्तरिय स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

केहि उल्लेखनीय उपलब्धिहरु यस प्रकार छन्: 

 

प्रभाव रिपोर्ट
डाउनलोड गर्नुहोस

 

सम्पर्क ठेगाना  
बयालपाटा अस्पताल साँफेबगर – १ , अछाम -१०७०० फोन: ०९७-६२५०२५  
चरिकोट अस्पताल (स) भीमेश्वर – १ , दोलखा – ४५५०० फोन: ०९७-६२५०२५  
चौरमांडौ प्राथमिक स्वास्थ्य केन्द्र चौरपाटी – १ , अछाम  
न्याय हेल्थ नेपाल ७०० ब्लुबर्ड कम्प्लेक्स त्रिपुरेश्वर, काठमाडौँ फोन: ०१-४१००५९७  

 

हामीलाई सम्पर्क गर्नुहोस्
answers@nyayahealth.org